• ज्योतिष
    • राशिफल
    • वास्तु
  • इभेन्ट
  • जीवन शैली
  • मनोरञ्जन
    • चलचीत्र
    • एल्वम
  • विविध
    • लेख
    • धर्म सस्कृति
    • साहित्य
    • विचार
    • रोचक
  • हाम्रो वारेमा
  • सम्पर्क
  • Photo Gallery
  • Unicode Converter
Date
शुक्र, बैशाख २६, २०८२
Fri, May 9, 2025
Radio Rastriya
  • गृह
  • अर्थ
  • राजनीति
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ्य
  • कृषी
  • खेलकुद
  • प्रबिधि
  • स्थानीय तह
No Result
View All Result
  • गृह
  • अर्थ
  • राजनीति
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ्य
  • कृषी
  • खेलकुद
  • प्रबिधि
  • स्थानीय तह
No Result
View All Result
Radio Rastriya
No Result
View All Result
Home देश

सशस्त्र प्रहरी बलमा सञ्चालित ‘छैटौँ कमान्ड तथा स्टाफ कोर्ष’ मा डीएसपी सुरेश गैरे सर्वोत्कृष्ट

Radio Rastriya by Radio Rastriya
बिहिबार, कार्तिक ३, २०७९
in देश
0
सशस्त्र प्रहरी बलमा सञ्चालित ‘छैटौँ कमान्ड तथा स्टाफ कोर्ष’ मा डीएसपी  सुरेश गैरे सर्वोत्कृष्ट
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ ।। सशस्त्र प्रहरी बलमा सञ्चालित छैटौँ कमान्ड तथा स्टाफ कोर्षमा प्रहरी नायव उपरीक्षक सुरेश गैरे ले सर्वोत्कृष्ट स्थान हासिल गरेका छन्।

१८ महिने आवासीय कोर्ष प्रहरी संगठनको महत्वपूर्ण तथा उच्चस्तरीय तालिमअन्तर्गत पर्दछ। त्रिभुवन विश्वविद्यालय अन्तर्गतको स्नातकोत्तर तहको सुरक्षा विकास र शान्ति अध्ययन विषयक सो कोर्षका लागि १० जना छनोट भएका थिए। व्यावसायिक र एवं अन्तर्राष्ट्रिय, क्षेत्रीय र राष्ट्रिय महत्वका विषय, सुरक्षा, विपद् व्यवस्थापन, कानुन, द्वन्द्व व्यवस्थापन, अर्थशास्त्रदेखि परराष्ट्र नीतिलगायतका विषयमा तालिम अवधिभर प्रयोगात्मक र सैद्धान्तिक सिकाइका कार्यक्रम सञ्चालन गरिएको थियो। प्रहरी संगठनको नेतृत्व निर्माणका लागि यो तालिम निकै महत्वपूर्ण मानिन्छ।

You might also like

प्रधानमन्त्री शेरबहादुर द्वारा अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालयको अवलोकन

भारतबाट धरानमा दुई लाख तयारी माला भित्र्याइयो

प्रकृति संरक्षण निकायबीच समन्वय र सहजीकरण हुनु आवश्यक

संगठनमा प्रतिभाशाली गैरेले यसअघि सशस्त्र प्रहरी संगठनकै तर्फबाट अमेरिकाबाट आतंकवादविरुद्धको रणनीति विषयमा स्नातकोत्तर गरेका थिए। सशस्त्र प्रहरी प्रमुख राजु अर्याल, त्रिविका डिन प्राध्यापक डा. कुसुम शाक्य नेपाल प्रहरी, नेपाली सेनालगायतका उच्चस्तरीय अधिकारी सम्मिलित दीक्षान्त समारोहमा डीएसपी गैरे दीक्षित भएका हुन्।

सुरेश गैरे नेपाली सांगीतिक क्षेत्रमा पनि परिचित नाम हो। यहाँ देशको छ चिन्ता, मर्ने कसैलाई रहर हुँदैनलगायत ३५० भन्दा बढी गीतमा उनले संगीत भरेका छन्।

Tags: derbykhabar.comसुरेश गैरे
Previous Post

आज को राशिफल ।। कार्तिक ३ बिहिवार को राशिफल ।।डर्बीखबर

Next Post

निर्वाचनलाई दूषित पार्ने खालका सामग्री सम्प्रेषण नगर्न सबैलाई आग्रह

Radio Rastriya

Radio Rastriya

Related Posts

प्रधानमन्त्री शेरबहादुर द्वारा अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालयको अवलोकन
आजको विशेष

प्रधानमन्त्री शेरबहादुर द्वारा अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालयको अवलोकन

by Radio Rastriya
भारतबाट धरानमा दुई लाख तयारी माला भित्र्याइयो
धर्म सस्कृति

भारतबाट धरानमा दुई लाख तयारी माला भित्र्याइयो

by Radio Rastriya
प्रकृति संरक्षण निकायबीच समन्वय र सहजीकरण हुनु आवश्यक
देश

प्रकृति संरक्षण निकायबीच समन्वय र सहजीकरण हुनु आवश्यक

by Radio Rastriya
निर्वाचनको लागी आजबाट दोस्रो चरणको मतपत्र ढुवानी सुरु
आजको विशेष

निर्वाचनको लागी आजबाट दोस्रो चरणको मतपत्र ढुवानी सुरु

by Radio Rastriya
निर्वाचनलाई दूषित पार्ने खालका सामग्री सम्प्रेषण नगर्न सबैलाई  आग्रह
आजको विशेष

निर्वाचनलाई दूषित पार्ने खालका सामग्री सम्प्रेषण नगर्न सबैलाई आग्रह

by Radio Rastriya
Next Post
निर्वाचनलाई दूषित पार्ने खालका सामग्री सम्प्रेषण नगर्न सबैलाई  आग्रह

निर्वाचनलाई दूषित पार्ने खालका सामग्री सम्प्रेषण नगर्न सबैलाई आग्रह

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै अपडेट

लिभरपुलले टोटनहमलाई २-१ ले हरायो

बैंकको चर्को ब्याजको कारण ब्याबसायिहरुको हात कहिलेसम्म बाधिनुपर्ने

आफुले सुनिस्चित गर्नुभएको रकम डिजिटल माध्यमबाट भुक्तानी गर्नुहोस

आज को राशिफल ।। कार्तिक १४ सोमवार को राशिफल ।।डर्बीखबर

आर्सनल युरोपा लिगको नकआउट चरणमा प्रवेश

प्राइम मिनिस्टर कप एक दिवसीय क्रिकेटको खेल तालिका सार्वजनिक

आज को राशिफल ।। आफ्नो भाग्य फल हेर्नुहोस र आजको कार्य सुरु गर्नुहोस

प्रधानमन्त्री शेरबहादुर द्वारा अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालयको अवलोकन

धवकुमार नेपाललाई निर्वाचन आयोग द्वारा २४ घन्टाभित्र स्पष्टीकरण पेस गर्न आदेस

भारतबाट धरानमा दुई लाख तयारी माला भित्र्याइयो

Currently Playing
Currently Playing

हाम्रो टीम

Radio Rastriya

प्रकासक–
निर्देशक -
सम्पादक -
कार्यालयको फोन नं –

समाचार सामग्री पठाउन :-
बिज्ञापन :-
सम्पादक :-
सूचना विभाग दर्ता नं:

Categories

  • Feature Post
  • अन्तरबार्ता
  • अर्थ
  • आजको राशिफल
  • आजको विशेष
  • उपकरन
  • खानपिन
  • खेलकुद
  • गीत सङित
  • जीवन शैली
  • ज्योतिष
  • देश
  • धर्म सस्कृति
  • प्रबिधि
  • प्रोफाईल
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • रकम भुक्तानी
  • राजनीति
  • राशिफल
  • लेख
  • विदेश
  • विविध
  • शिक्षा
  • साहित्य
  • स्थानीय तह
  • स्वास्थ्य

© 2022 Radio Rastriya - Hosted by TooFan Communication Network.

No Result
View All Result
  • Home
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

© 2022 Radio Rastriya - Hosted by TooFan Communication Network.