• ज्योतिष
    • राशिफल
    • वास्तु
  • इभेन्ट
  • जीवन शैली
  • मनोरञ्जन
    • चलचीत्र
    • एल्वम
  • विविध
    • लेख
    • धर्म सस्कृति
    • साहित्य
    • विचार
    • रोचक
  • हाम्रो वारेमा
  • सम्पर्क
  • Photo Gallery
  • Unicode Converter
Date
शुक्र, बैशाख २६, २०८२
Fri, May 9, 2025
Radio Rastriya
  • गृह
  • अर्थ
  • राजनीति
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ्य
  • कृषी
  • खेलकुद
  • प्रबिधि
  • स्थानीय तह
No Result
View All Result
  • गृह
  • अर्थ
  • राजनीति
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ्य
  • कृषी
  • खेलकुद
  • प्रबिधि
  • स्थानीय तह
No Result
View All Result
Radio Rastriya
No Result
View All Result
Home देश

सहकारि बचतकर्तामा निरासा किन ?

Radio Rastriya by Radio Rastriya
सोमवार, भदौ २७, २०७९
in देश, विविध
0
सहकारि बचतकर्तामा निरासा किन ?
591
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ ,२७ भदौ || नेपालमा एउटा पुरानो भनाइ छ “कागले कानलग्यो भन्दैमा कागको पछाडी नलाग्नु आफ्नो कान चेक गर्नु भनेर ” आज नेपाली समाजमा एउटा गिरोह ले केही सिमित ब्याक्तिको स्वार्थ को लागि सहकारिकर्मिहरुको कानमा नाजायज हल्ला फैलाई सहकारी संघ सस्थामा आबद्ध लाखौं लाख बचत कर्ता र सहकारी कर्मिबिचको ग्याबबढाउने सडियन्त्र गर्नु भनेको आज बजारमा देखियको जुन तरलता छ ।

यसको झनै कहालीलाग्दो अबस्थामा को सामना गर्नु नपर्ला भन्न सकिदैन । भनिन्छ नि मानिसको प्रगती हुन समय लाग्दछ तर ओरालो लाग्न खासै समय लाग्दैन । नेपाल का सहकारी मा आबद्ध भएकोे र सहकारी बाट आफ्नो चुलो चौका चलाएका लाखौं सहकारी कर्मिहरुले अफ्ट्यारो परिस्थिति मा आफू आबद्ध रहेको सस्थालाइ अनेकौं उपाय लगायर सस्थालाइ मजबुत बनाउने समय आएकोले अवस्था हो ।तर आज कतिपय सस्थामा सहकारी कम्जोर बनाउनको लागि झुट्टा र नाजायज हल्ला फैलाउन र केही बचत कर्मी हल्ला को भरमा सहकारी मा आफ्नो बचत रकम निकाल्न लाइन लाग्नुभनेको आफ्नो सहकारी को लागि त पक्केइ राम्रो कुरा होइन स्वयं बचतकर्ता को लागि पनि घातक हो ।

You might also like

बैंकको चर्को ब्याजको कारण ब्याबसायिहरुको हात कहिलेसम्म बाधिनुपर्ने

प्रधानमन्त्री शेरबहादुर द्वारा अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालयको अवलोकन

भारतबाट धरानमा दुई लाख तयारी माला भित्र्याइयो

हुनत सबै सहकारी राम्रो र स्वास्थकर पक्कै छैनन एकादुइ त जुनसुकै क्षेत्रमा पनि खराब निस्कन सक्छ । जस्तो प्रहरी प्रसासन मा पनि एउटा ब्याक्ती को आचरण खराव भयो भने पुरै संघसंगठन लाई नै खराब नियतले हेरिन्छ । लाखौ मा एकदुई सहकारीको कमि कमजोरी पक्कै होलान् तर सबैलाई खराब आखाले हेर्नु भनेको आज स्वयम् सहकारी मा आवद्ध सम्पूर्ण सहकारी कर्मी माथी अपमान हुन्छ ।

देसको खरबै रकम बिदेश मा निर्यात भएको अबस्थामा र बित्तिय सस्थामा तरलता सिर्जना भएको अबस्थामा जुनसुकै बित्तीय सस्थालाइ टिकाइराख्नु पक्कै पनि सहज छैन यस्तो कठिन अबस्थामा पनि आफ्नो आफ्नो क्षमता र योग्यता लाई बिचलित हुन नदिइ लाखौं लाख नेपाली लाई नेपाल मै रोजगारी सिर्जना गरि बिदेश पलायन हुन बाट कयौं युवा लाई नेपाल मै स्थापित गराइ नेपालसर्कार लाई अरबौ को राजस्व प्रोभाइट गर्ने हजारौ सहकारी का नेतृत्व हरुलाइ आज सरकार ले किन ढाडस दिन सक्दैन ? के सरकार ले अभिभावक को भुमिका बाट बिमुख हुन खोजेको हो वा सरकार को असक्षमताको पराकाष्ठा हो ? आज दिनानुदिन जनतामा सहकारी को नाजायज र भ्रामक हल्ला फैलाइ आफ्नो बचत रकम झिक्न सहकारी मा लाइन लाग्ने बाताबरण के कारण ले हुदैछ ? सरकार यसमा किन सिरियस हुदैन ? “बिकासको तिनखम्ब्ये नितिमा एउटा दरिलो र मजबुत खम्बा सहकारी मा केही धमिरा हरुले खम्बा काट्ने प्रयास गरेका छन् ।

ती धमिरा हरुलाइ उचित उपचार गरि खम्बा लाई जोगाउनु सरकार को मुख्य कर्तव्य हो । ब्यङक सङ्ह आफ्नो ब्याबसाय बिस्तार गर्न नसक्ने लाखौं जनता ले सहकारी को छहारी मा रहि देसको अर्थतन्त्र लाई जोगाउन जसरी किर्यासिल छन आज तिनै सहकारी सस्था जोगाउन बिकल्प खोज्न सरकार किन सिरियस हुन सक्दैन ? आज सहकारी मा जुन भ्रम को खेती गरिदै छ त्यो भ्रमलाइ चिर्न र सहकारी सस्था संचालकहरुलाइ प्रोत्साहन र हौसला प्रदान गर्न सरकार को तर्फबाट गर्नुपर्ने कार्यहरू गर्न अब ढिलो भएन र ? बिस्वमा कयौ विकसित रास्टहरु आज सहकारी को कार्यबाट धेरै फट्कोमारेको इतिहास छ। नेपाल मा पनि एउटा नाङ्ले पसले देखि करोडौं को ब्याबसाय गर्ने ब्याबसायी सहकारी को छहरी बाट आफ्नो दैनिकी मात्रै चलाएका छैनन्् रास्टलाइ नै बिकसित देसमा डोहोराउने बाटोमा लम्किरहेका छन् ।

आफ्नो थोपा थोपा बाट भएको रकमको भबिस्यको सुनौलो सपना बुनेर सहकारी मा रकम बचत गर्ने जनताला सहकारी तहसनहस बनाउन खोज्ने केही गिरोहका ब्याक्तिले सहकारी बाट निकालिएको रकम लाई महङ्गो ब्याज को प्रलोभन मा पारी मिटरब्याज को चक्रब्युह मा सोझा र साधरन नागरिक लाई सहकारी प्रती नेगेटिभ समाचार प्रसार गर्नु र बचत कर्ता को लाखौं रकम लाई जोखिम सिर्जना गर्नु भनेको सिमित ब्याक्ती लाई समस्या नहोला लाखौं बचत कर्तामा समस्या पैदा गरि राजस्व को क्षेत्रमा पनि ठुलो पहिरो ल्याउन सक्दछ । तेसैले सरकार ले येस्तो अबबाफ र हल्ला लाई निर्मुल पार्न तत्काल बिग्यप्ती जारी गरि सहकारी बचाउने अभियान मा लाग्नु नै सबै को हित हुने छ । – प्रकाश पनेरू

Tags: derbykhabar.comsahakari
Previous Post

Chinese ‘Rooftopper’ Films His Own Death During Skyscraper Stunt

Next Post

10 Fashion Stories From Around The Web You Might Have Missed This Week

Radio Rastriya

Radio Rastriya

Related Posts

बैंकको चर्को ब्याजको कारण ब्याबसायिहरुको हात कहिलेसम्म बाधिनुपर्ने
अर्थ

बैंकको चर्को ब्याजको कारण ब्याबसायिहरुको हात कहिलेसम्म बाधिनुपर्ने

by Radio Rastriya
प्रधानमन्त्री शेरबहादुर द्वारा अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालयको अवलोकन
आजको विशेष

प्रधानमन्त्री शेरबहादुर द्वारा अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालयको अवलोकन

by Radio Rastriya
भारतबाट धरानमा दुई लाख तयारी माला भित्र्याइयो
धर्म सस्कृति

भारतबाट धरानमा दुई लाख तयारी माला भित्र्याइयो

by Radio Rastriya
धन्तेरस पुजा लागि सुन,चाँदीका सिक्का किन्नका लागि बाक्लो भीड
धर्म सस्कृति

धन्तेरस पुजा लागि सुन,चाँदीका सिक्का किन्नका लागि बाक्लो भीड

by Radio Rastriya
भगवान श्री हरि विष्णुको पूजा कसरी पूजा गर्ने ?
धर्म सस्कृति

भगवान श्री हरि विष्णुको पूजा कसरी पूजा गर्ने ?

by Radio Rastriya
Next Post

10 Fashion Stories From Around The Web You Might Have Missed This Week

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै अपडेट

लिभरपुलले टोटनहमलाई २-१ ले हरायो

बैंकको चर्को ब्याजको कारण ब्याबसायिहरुको हात कहिलेसम्म बाधिनुपर्ने

आफुले सुनिस्चित गर्नुभएको रकम डिजिटल माध्यमबाट भुक्तानी गर्नुहोस

आज को राशिफल ।। कार्तिक १४ सोमवार को राशिफल ।।डर्बीखबर

आर्सनल युरोपा लिगको नकआउट चरणमा प्रवेश

प्राइम मिनिस्टर कप एक दिवसीय क्रिकेटको खेल तालिका सार्वजनिक

आज को राशिफल ।। आफ्नो भाग्य फल हेर्नुहोस र आजको कार्य सुरु गर्नुहोस

प्रधानमन्त्री शेरबहादुर द्वारा अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालयको अवलोकन

धवकुमार नेपाललाई निर्वाचन आयोग द्वारा २४ घन्टाभित्र स्पष्टीकरण पेस गर्न आदेस

भारतबाट धरानमा दुई लाख तयारी माला भित्र्याइयो

Currently Playing
Currently Playing

हाम्रो टीम

Radio Rastriya

प्रकासक–
निर्देशक -
सम्पादक -
कार्यालयको फोन नं –

समाचार सामग्री पठाउन :-
बिज्ञापन :-
सम्पादक :-
सूचना विभाग दर्ता नं:

Categories

  • Feature Post
  • अन्तरबार्ता
  • अर्थ
  • आजको राशिफल
  • आजको विशेष
  • उपकरन
  • खानपिन
  • खेलकुद
  • गीत सङित
  • जीवन शैली
  • ज्योतिष
  • देश
  • धर्म सस्कृति
  • प्रबिधि
  • प्रोफाईल
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • रकम भुक्तानी
  • राजनीति
  • राशिफल
  • लेख
  • विदेश
  • विविध
  • शिक्षा
  • साहित्य
  • स्थानीय तह
  • स्वास्थ्य

© 2022 Radio Rastriya - Hosted by TooFan Communication Network.

No Result
View All Result
  • Home
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

© 2022 Radio Rastriya - Hosted by TooFan Communication Network.