• ज्योतिष
    • राशिफल
    • वास्तु
  • इभेन्ट
  • जीवन शैली
  • मनोरञ्जन
    • चलचीत्र
    • एल्वम
  • विविध
    • लेख
    • धर्म सस्कृति
    • साहित्य
    • विचार
    • रोचक
  • हाम्रो वारेमा
  • सम्पर्क
  • Photo Gallery
  • Unicode Converter
Date
बिहि, अशोज १६, २०८२
Thu, October 2, 2025
Radio Rastriya
  • गृह
  • अर्थ
  • राजनीति
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ्य
  • कृषी
  • खेलकुद
  • प्रबिधि
  • स्थानीय तह
No Result
View All Result
  • गृह
  • अर्थ
  • राजनीति
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ्य
  • कृषी
  • खेलकुद
  • प्रबिधि
  • स्थानीय तह
No Result
View All Result
Radio Rastriya
No Result
View All Result
Home विविध धर्म सस्कृति

धन्तेरस पुजा लागि सुन,चाँदीका सिक्का किन्नका लागि बाक्लो भीड

Radio Rastriya by Radio Rastriya
बिहिबार, कार्तिक ३, २०७९
in धर्म सस्कृति
0
धन्तेरस पुजा लागि सुन,चाँदीका सिक्का किन्नका लागि बाक्लो भीड
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । काठमाडौंको बबरमहलस्थित राष्ट्र बैंकको टक्सार विभागमा सर्वसाधारणको बाक्लो भीड छ । तिहारमा धन्तेरस पूज्नका लागि सुन र चाँदीका सिक्का किन्नेहरु लाइनमा छन् ।

सुनधारमा रहेको राष्ट्र बैंकको टक्सार विभाग धरहरा पुनर्निर्माण हुने भएपछि भत्किएको थियो । जसले गर्दा साढे २ वर्षसम्म पानीमा भिजेको मेसिनले गत चैतबाट असर्फी उत्पादन सुरु गरेर बेच्न लागिएको राष्ट्र बैंक टक्सार विभाग प्रमुख विनोद आचार्यले जानकारी दिए ।

You might also like

भारतबाट धरानमा दुई लाख तयारी माला भित्र्याइयो

भगवान श्री हरि विष्णुको पूजा कसरी पूजा गर्ने ?

The Victoria’s Secret 2016 Show Was Straight Out Of ‘Game of Thrones’

गत वर्षको तिहारमा नै बबरमहलस्थित भाडामा लिएको घरमा मेसिन जडान गरेर परीक्षणका लागि असर्फी उत्पादन गरेको भएपनि गत चैतबाट मात्रै व्यावसायिक उत्पादन सुरु गरेको उनले बताए ।

राष्ट्र बैंकले सधैं यस्तो असर्फी बिक्री गरिरहेकै हुन्छ । तर, तिहार नजिकिएपछि यस्तो असर्फीको बिक्री ह्वात्तै बढ्ने भएपनि त्यसलाई सहजीकरण गर्ने गरेको छ ।

सुन र चाँदीको सिक्का’ नै असर्फी हो । यो मुद्रा भएपनि चलनचल्तीमा आउने मुद्रा हैन । सुनलाई सिक्काको आकार दिएर बनाउने काम राष्ट्र बैंकले गर्छ । ‘असर्फी’ किन्नेहरु प्रायः उच्च र मध्यम वर्गीय परिवारका हुन्छन् । काठमाडौंमा मात्रै असर्फी बेचिने भएकाले उपत्यकाबाहिरका सर्वसधाराणले यस्तो सुविधा पाउँदैनन् । नेपाल राष्ट्र बैंकले ३ कात्तिक बिहीबारदेखि तिहार (धन्तेरस) का लागि सुन र चाँदीको असर्फी बिक्री सुरु गरेको छ ।

राष्ट्र बैंकको टक्सार विभागबाट २.५ ग्राम, ५ ग्राम र १० ग्रामका सुन तथा चाँदीको असर्फी बिक्री सुरु भएको हो । यस्तै चाँदीको भने १० ग्रामको मात्रै असर्फी बिक्री भइरहेको आचार्यले बताए । १.५ ग्रामका असर्फी भने यस वर्ष उपलब्ध नरहेको राष्ट्र बैंकले जनाएको छ । विभागले १.५ ग्रामको असर्फी उत्पादनको लागि पनि प्रसतव पठाएको भएपनि राष्ट्र बैंक्को व्यवस्थापनबाट कुनै जजाफ नआएपछि यस वर्ष २.५ ग्राम, ५ ग्राम र १० ग्रामका मात्रै सुनका असर्फी उपलब्ध रहेको उनले बताए ।

सुनको असर्फीको मूल्य सुनको मूल्यमा भएको घटबढ अनुसार दैनिक रुपमा तलमाथि हुने उनले बताए । बिहीबार सर्वसाधारणले १० ग्रामको सुनको असर्फी ८२ हजार ९०२ रुपैयाँ ५ ग्रामका असर्फीको मूल्य ४१ हजार ४५१ रुपैयाँ र २.५ ग्रामको सुनको असर्फीको मूल्य २० हजार ७२६ रुपैयाँ पर्ने राष्ट्र बैंकले जनाएको छ ।

१० ग्रामको चाँदीको असर्फीको मूल्य भने १ हजार ६०० रुपैयाँ रहेको छ ।

Previous Post

नवौँ राष्ट्रिय खेलकुदमा भलिबल बन्दयो र्शकका सर्वाधिक प्रिय

Next Post

सुदूरपश्चिम प्रदेशमा मतपत्र ढुवानी सुरु

Radio Rastriya

Radio Rastriya

Related Posts

भारतबाट धरानमा दुई लाख तयारी माला भित्र्याइयो
धर्म सस्कृति

भारतबाट धरानमा दुई लाख तयारी माला भित्र्याइयो

by Radio Rastriya
भगवान श्री हरि विष्णुको पूजा कसरी पूजा गर्ने ?
धर्म सस्कृति

भगवान श्री हरि विष्णुको पूजा कसरी पूजा गर्ने ?

by Radio Rastriya

The Victoria’s Secret 2016 Show Was Straight Out Of ‘Game of Thrones’

by Radio Rastriya
Next Post
सुदूरपश्चिम प्रदेशमा मतपत्र ढुवानी सुरु

सुदूरपश्चिम प्रदेशमा मतपत्र ढुवानी सुरु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै अपडेट

लिभरपुलले टोटनहमलाई २-१ ले हरायो

बैंकको चर्को ब्याजको कारण ब्याबसायिहरुको हात कहिलेसम्म बाधिनुपर्ने

आफुले सुनिस्चित गर्नुभएको रकम डिजिटल माध्यमबाट भुक्तानी गर्नुहोस

आज को राशिफल ।। कार्तिक १४ सोमवार को राशिफल ।।डर्बीखबर

आर्सनल युरोपा लिगको नकआउट चरणमा प्रवेश

प्राइम मिनिस्टर कप एक दिवसीय क्रिकेटको खेल तालिका सार्वजनिक

आज को राशिफल ।। आफ्नो भाग्य फल हेर्नुहोस र आजको कार्य सुरु गर्नुहोस

प्रधानमन्त्री शेरबहादुर द्वारा अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालयको अवलोकन

धवकुमार नेपाललाई निर्वाचन आयोग द्वारा २४ घन्टाभित्र स्पष्टीकरण पेस गर्न आदेस

भारतबाट धरानमा दुई लाख तयारी माला भित्र्याइयो

Currently Playing
Currently Playing

हाम्रो टीम

Radio Rastriya

प्रकासक–
निर्देशक -
सम्पादक -
कार्यालयको फोन नं –

समाचार सामग्री पठाउन :-
बिज्ञापन :-
सम्पादक :-
सूचना विभाग दर्ता नं:

Categories

  • Feature Post
  • अन्तरबार्ता
  • अर्थ
  • आजको राशिफल
  • आजको विशेष
  • उपकरन
  • खानपिन
  • खेलकुद
  • गीत सङित
  • जीवन शैली
  • ज्योतिष
  • देश
  • धर्म सस्कृति
  • प्रबिधि
  • प्रोफाईल
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • रकम भुक्तानी
  • राजनीति
  • राशिफल
  • लेख
  • विदेश
  • विविध
  • शिक्षा
  • साहित्य
  • स्थानीय तह
  • स्वास्थ्य

© 2022 Radio Rastriya - Hosted by TooFan Communication Network.

No Result
View All Result
  • Home
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

© 2022 Radio Rastriya - Hosted by TooFan Communication Network.