आज को राशिफल २०७९ कार्तिक ४शुक्रवार ।। डर्बीखबर डटकम ।। आफ्नो भाग्य फल हेर्नुहोस र आजको दिनको कार्य सुरु गर्नुहोस ।। पाथिभारा माताले तपाइको मनोकामना पुरा गरुन तपाइलाई कार्सुयसफलताको भकामना साथै सुभदीन- जय पाथिभरा माता ।।
मेष : आज दानपुण्यका कार्यमा सहभागी भइनेछ । नयाँ कार्य वा रोजगारको अवसर मिल्नेछ । परिवार सँग रमाइलो भेटघाट पनि हुनेछ । मिथुन : आज परीक्षा आदि प्रतिस्पर्धामा उत्तीर्ण हुन सकिनेछ । व्यापार व्यवसायबाट लाभ मिल्नेछ । स्वादिष्ट भोजनको अवसर पनि मिल्ला ।
सिंह : आज नयाँ कमको थालनी हुनेछ । कलासाहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ । अग्रजहरूको अनुभव अनुसार अवसर पहिल्याउन सकिनेछ ।
तुला : आज आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्ला । साथी भाइको भेटघाटले मन प्रफुल्ल रहला ।
धनु : गरेको कामबाट दोहोरो लाभ मिल्नेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ । मनोरञ्जनमा सहभागिता भइएला, तर साँझमा खर्च बढ्न सक्छ ।

आगामी सेसनकोलागि आजै आफ्नो सिट बुक गर्नुहोस १५ दिन लाइभ सेसन ,१५ घन्टाको भिडियो ,प्रतेक सनिबार २ घण्टा डाउट क्लियर सेसन ,लाइफ टाइम सपोर्ट ।।
यो Training बाट हुने फाईदाहरु:

तपाईं को ब्यक्तित्व मा निखार ।
मनको डर सदाको लागि हटाई दृढ आत्मविश्वसको विकास।
क्विक एण्ड राईट डिसिजन गर्ने क्षमताको विकास हुन्छ।
प्रस्तुतिकरणमा सफलता हात पार्न।
सभा समाहरोह मा वा सार्वजनिक स्थलमा खुलेर भाषण गर्न वा मन्तव्य राख्न ।
बोलीमा प्रभावकरिता ल्याई दर्शकलाई आर्कषण गर्न ।
सामाजिक, राजनीतिक क्षेत्रमा अघि बढ्न प्रेरणा ।
व्यक्ति वा समाजमा आफ्नो प्रभाव जमाउन।
प्रस्तुतिकरण समस्याबाट मुक्त हुन ।
आफ्नो बोली वा प्रस्तुतिमा सन्तुष्ट हुन ।
आत्मबिश्वासको रोकावटलाई हटाउन ।
आफ्नो पेशा, व्यापार- ब्यबसायको ब्रान्डिङ् , प्रोमोसन । साथै तपईंको आत्म सम्मान बढाउने छ।
समाजमा तपाइँको उच्च मूल्यांकन बनाउन।सेसन सुरु कार्तिक १३ गते रति ८ बजे देखि ९ बजे सम्म ।। सुल्क 5500/ दिपावली अफर पहिलो ५० जनालाई २१०० / मात्र
प्रशिक्षक:
Public Speaker/Motivator/ Corporate Business Trainer/life Advisor/Media Career Instructor/Lion Leader /भाषणकला प्रशिक्षक श्री दिनेश खनालबाट, (गोप्य सत्य पञ्चामृत सूत्र सहित) (अग्रिम बुकिङ्गको लागि सम्पर्क गर्नुहोस। सीट सीमित छ ||आयोजक डर्बी मिडिया – पुतलीसडक काठमाडौँ – 9851184552-

कुम्भ : आज शुभकार्यको चर्चा चल्नेछ । श्रमको उचित मूल्याङ्कन हुनेछ । प्राविधिक कार्यमा सफलता मिल्नेछ । प्रणयसम्बन्ध बढेर जाने समय पनि छ ।
वृष : आज विपक्षीको छलकपट तथा जालझेलबाट सावधान रहनुपर्नेछ । सौन्दर्यतामा धन खर्च हुनेछ । जिद्दीपनाले गर्दा काम बिग्रने डर छ ।
कर्कट : आजको दिन भाग्यशाली भएर देखा पर्नेछ । विद्या र बुद्धिको विकास हुनेछ । वैदेशिक कार्य अघि बढ्नेछ । इच्छा र आकाङ्क्षा पूर्ण हुने भएको छ ।
कन्या : आज सामान हराउने वा चोरी हुने भय छ । विश्वासपात्रलाई वचन दिदा संयम अपनाउनुहोला । स्वास्थ्य प्रति सजगता अपनाउनु होला ।
वृश्चिक : आज मन लोभ्याउने पहिरनले अरूको नजर आफूमाथि पार्नेछ । व्यापार व्यवसायबाट आम्दानी हुनेछ । घरमा अतिथिको आगमन हुनेछ ।
मकर : समय त्यति राम्रो रहने छैन । पढाईको क्षेत्र कमजोर रहन सक्छ । गरिरहेको काममा विभिन्न समस्या आउँनाले काम सम्पन्न हुनमा ढिलासुस्ती हुन सक्छ । मीन : आज मन पर्ने वस्त्र, अलंकार आदि उपहार पाइने योग छ । व्यापार व्यवसायबाट लाभनै मिल्नेछ । स्वादिष्ट भोजनको आनन्द समेत पाइएला ।


